ठुल्दाई ४५ बर्षदेखी अभिनय यात्रामा सक्रिय नायक शिव श्रेष्ठ जुनसुकै उपमा दिएपनि नेपाली चलचित्र क्षेत्रमा त्यो कमी नै हुन्छ
बि.स. २०३९ साल मंसिर ६ प्रर्दशनमा आएको फिल्म जीवन रेखादेखी गतबर्ष संसारभर प्रर्दशनमा आएको बहुचर्चित फिल्म प्रेमगीत३ सम्म नेपाली फिल्ममा लामो समय निरन्तरता दिने नेपालको एक मात्र नायक हुनुहुन्छ शिव श्रेष्ठ । वहाँको फिल्म पर्खिबसे २ यो बर्ष प्रर्दशन हुनेछ भने बाँकी केही फिल्मको स्कृष्ट अध्ययन गर्दै हुनुहुन्छ । ४५ बर्षसम्मको अभिनय यात्रामा निरन्तरता दिने एक मात्र नायकको रुपमा शिव श्रेष्ठ हुनुहुन्छ वहाँलाई हार्दिक सम्मान ।
वहाँले थुप्रै सार्क स्तरिय फिल्ममा समेत अभिनय गर्नुभएको छ भने पाकिस्तानी दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरी पाँच वटा राष्टिय स्तरको अवार्ड समेत ग्रहण गरी पाकिस्तानको फिल्म उघोगका शिवाको नामबाट सुपरस्टारको उपमाले एकछत्र राज गर्नुृभएको थियो ।
वहाँले अभिनय गरेका फिल्महरु छोटो सानो र गेष्ट रोलको फिल्मको नाम समावेश छैन ।
प्रेमगीत ३ २०७९/०७/०७
लप्पन छप्पन २०७८/११/२०
डाँडाको वरपिपल २०७८/०६/२६
एउटा यस्तो प्रेमकहानी २०७७/१०/०१
तुलसी २०७६/०५/१३
दर्पण छायाँ २ २०७३/११/२७
एक्सन २०७३/०२/१४
बागमती २०७२/०९/२४
साथी म तिम्रो २०६८/११/१९
राज २०६८/०६/०६
सरगम २०६८/०३/०३
मेरो के गती हुने हो २०६८/०४/१८
रणसंग्राम २०६७/०२/२१
मिस्टर डन २०६५/०७/१०
गोर्खा रक्षक २०६५/०३/२०
बदमास २०६५/०३/१०
युद्ध २०६४/०१/०४
राजु राजा राम २०६२/०५/०७
जेठो कान्छो २०६१/०५/१०
देशद्रोही २०६०/०९/१७
मामाघर २०५९/०५/१७
हाम्रो जिन्दगी २०५९/०५/१३
आतंकवादी २०५८/१२/१२
पन्छी २०५८/१०/०५
मेरो हजुर २०५८/०८/१२
मालती २०५८/०७/३०
कर्म २०५८/०७/१०
नातेदार २०५८/०४/०२
आशीर्वाद २०५८/०१/०५
बेइमानी २०५७/१२/३१
साईत २०५७/०८/१०
लक्ष्मण रेखा २०५६/१२/०३
सोह्र वर्ष जोवन २०५६/११/२४
ठुल्दाई २०५५/०९/२९
सगुन २०५५/०५/०५
धर्मसंकट २०५५/०४/१७
ईश्वर २०५५/०३/२९
पछ्यौरी २०५४/०६/०९
नासो २०५४/०४/३२
मितेरी गाउँ २०५४/०३/२१
आमा २०५३/०२/१५
सक्कली गाउँ २०५३/०१/०२
सक्कली नक्कली २०५२/०७/२७
राँको २०५२/०२/२७
सरस्वती २०५२/०१/०१
झझल्को २०५१/०३/०३
महामाया २०५१/०१/२०
स्वर्ग २०५१/०१/०१
ट्रक ड्राइभर २०५०/१२/१८
मिलन २०५०/०५/०७
संकल्प २०४९/०९/२२
सपना २०४९/०५/०६
मनकामना २०४८/०६/२५
चिनो २०४७/१०/०१
पच्चिस वसन्त २०४५/१०/०७
बिश्वास २०४३/०१/२२
कान्छी २०४१/०७/१०
बदलिँदो आकाश २०४०/०७/२२
जीवन रेखा २०३९/०८/०६



Leave a Reply